Skip to content

पूर्व साझेदार रामेश्वर थापाको हेलिकप्टरमा कैलाश सिरोहियालाई काठमाडौं ल्याइयो

nabil bank

काठमाडौं । कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई हेलिकप्टरबाट काठमाडौं ल्याएको छ ।

सिम्रिक एयरलाइन्सको हेलिकप्टरबाट कैलाशलाई काठमाडौं ल्याएको हो । सिम्रिक हेलिकप्टर कैलाश सिरोहियाका पूर्व साझेदार रामेश्वर थापको कम्पनी हो । जसमा कैलाशको पनि कुनै बेला लगानी रहेको थियो ।

https://laganinews.com/2024/05/28/11406/

गत शुक्रबार स्वास्थ्य समस्या देखिएपछि उनलाई जनकपुरको काव्य अस्पतालमा भर्ना गरिएको थियो ।

सिरोहियालाई मुटु र उच्चरक्तचाप लगायतको समस्या रहेको चिकित्सकहरूले ब्रिफिङ गरेका छन् । उनलाई काठमाडौंको मेडिसिटी अस्पतालमा पठाइएको हो ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime