Skip to content

गृह मन्त्रालका लागि करिब २ अर्ब बजेट विनियोजन

nabil bank

 

काठमाडौं । सरकारले आगामी आर्थिक वर्षका लागि करिब २ अर्ब बजेट विनियोजन गरेको छ । अर्थमन्त्री वर्षमान पुनले गृहमन्त्रालका लागि १ खर्ब ९९ अर्ब २४ करोड बजेट विनियोजन गरिएको जानकारी दिए ।

 

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime