Skip to content

घरेलु मदिराको ब्राडिङ गरिने

nabil bank

 

काठमाडौं । सरकारले आगामी आर्थिक वर्षमा घरेलु मदिरालाई ब्राडिङ गर्ने बताएको छ । अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्षको बजेट भाषणमा यस्तो बताएका हुन् ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime