Skip to content

दिवा खाजामा स्थानीय उत्पादनलाई प्रयोग गर्नुपर्ने

nabil bank

 

काठमाडौं । सरकारले विद्यालयमा सञ्चालित दिवा खाजा कार्यक्रममा स्थानीय उत्पादनलाई प्रयोग गर्ने निर्णय गरेको छ । अर्थमन्त्री बर्षमान पुनले बजेट भाषण गर्दै यस्तो बताएका हुन् ।

 

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime