Skip to content

पेट्रोलियम पदार्थमा थपियो कर

nabil bank

 

काठमाडौं । सरकारले पेट्रोलियम पदार्थ र कोइलामा हरित कर लगाएको छ । मंगलबार अर्थमन्त्री वर्षमान पुनले संघीय संसदको संयुक्त सदनमा आगामी आर्थिक वर्ष २०८१/८२ को बजेट प्रस्तुत गर्दै उक्त कर लगाएको बताएका हुन् ।

‘कार्बन उत्सर्जन घटाउने अन्तर्राष्ट्रिय प्रतिबद्धता अनुरूप पेट्रोलियम पदार्थ र कोइला पैठारीमा हरित कर लगाएको छु,’ अर्थमन्त्री पुनले भने ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime