Skip to content

वैदेशिक रोजगारीमा गएका व्यक्तिको लगानीमा जलविद्युत् आयोजना बनाइने

nabil bank

 

काठमाडौं । वैदेशिक रोजगारीमा गएका व्यक्तिको लगानीमा जलविद्युत् आयोजना बनाइने भएको छ । अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्षको बजेट भाषण गर्दै यस्तो बताएका हुन् ।

 

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime