काठमाडौं । अर्थमन्त्री वर्षमान बजेटलाई मन्त्रिपरिषदबाट अनुमोदन गराउन सिंहदरबार पुगेका छन् ।
प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयमा बस्ने मन्त्रिपरिषदको बैठकले आगामी आर्थिक वर्षको बजेटलाई अनुमोदन गर्ने छ ।
त्यसपछि अर्थमन्त्री पुन सिधै संसदको सयुक्त बैठकमा बजेट पेश गर्न नयाँ बानेश्वर आउने छन्।
प्रतिक्रिया दिनुहोस्