काठमाडौं । मन्त्रिपरिषदको बैठकले बजेटलाई अनुमोदन गरेको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल‘प्रचण्ड’को अध्यक्षतामा बसेको मन्त्रिपरिषदको बैठकले बजेटलाई अनुमोदन गरेको हो ।
केही बेरमा शुरु हुने सदनको सयुक्त बैठकमा अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्नेछन् ।
प्रतिक्रिया दिनुहोस्