Skip to content
Prabhu

गणतन्त्रपछि अर्थतन्त्रमा सुधार आयो : अर्थमन्त्री पुन

काठमाडौं । अर्थमन्त्री वर्षमान पुनले गणतन्त्रपछि अर्थतन्त्रमा सुधार आएको बताएका छन् ।

सदनको सयुक्त बैठकमा बजेट सार्वजनिक गर्दै अर्थमन्त्री पुनले गणतन्त्र स्थापना हुने वर्ष ८ खर्बमा रहेको अर्थतन्त्रको आकार अहिmले ५७ खर्ब ५ अर्ब रुपैयाँमा पुगेको बताए ।

यस्तै राष्ट्रिय आय ४९१ अमेरिकी डलरबाट १ हजार ४५६ पुगेको जानकारी दिए । यस्तै विद्युत् उत्पादन ७ सय मेगावाटबाट ३ हजार ६० मेगावाठ भएको बताए । ६१ जिल्लामा पुगेको सडक सञ्जाल सबै जिल्लामा पुगेको उनले जानकारी दिए ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal