Skip to content
Prabhu

चालु आर्थिक वर्षमा उपभोक्ता मागमा कमी आयो : अर्थमन्त्री

काठमाडौं । चालु आर्थिक वर्षमा उपभोक्ताको मागमा कमी आएको अर्थमन्त्री वर्षमान पुनले बताएका छन् ।

उपभोक्ता मागमा कमी ,कर्जाको मागमा कमी, बस्तुको आयात कमभी आएको कारण चालु आर्थिक वर्षमा ३.९ प्रतिशत आर्थिक वृद्धिदर हुने ४.६ प्रतिशत मुल्यवृद्धिदर हुने जानकारी उनले दिए ।

उनले चालु आर्थिक वर्षमा १५ खर्ब ३० अर्ब रुपैयाँ चालु आर्थिक वर्षमा खर्च हुने जानकारी दिए ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal