Skip to content
Prabhu

कृषि लगानी दशक घोषणा

 

काठमाडौं । सरकारले कृषि लगानी दशक घोषणा गरेको छ । आज आगामी आर्थिक वर्ष २०८१/८२ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री वर्षमान पुनले २०८१ देखि २०९१ लाई कृषि लगानी दशक घोषणा गरिने बताएका हुन् ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal