Skip to content
Prabhu

नेपाललाई सूचना प्रविधिको हब बनाउने घोषणा

 

काठमाडौं । सरकारले आगामी आर्थिक वर्षमा नेपाललाई सुचना प्रविधिको हब बनाउने घोषणा गरेको छ । अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्षको बेजेट भाषणमा यस्तो बताएका हुन् ।

यसका लागि आगामी आर्थिक वर्षमा प्रस्ताव विन्दुका रुपमा घोषणा गरिने अर्थमन्त्रीले बताएका छन् ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal