Skip to content
Prabhu

ऊर्जा क्षेत्र विकासका लागि ५० अर्ब ७४ करोड बजेट

 

काठमाडौं । ऊर्जा क्षेत्र विकासको लागि ५० अर्ब ७४ करोड बजेट छुट्याइएको छ । आर्थिक वर्ष २०८१÷८२ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री वर्षमान पुनले सो बजेटले विद्युत उत्पादनमा सहयोग पुग्ने दाबी गरेका छन् ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal