Skip to content
Prabhu

पर्यटक प्रवर्द्धनका विकासका लागि ५ अर्ब ४६ करोड बजेट विनियोजन

 

काठमाडौं । सरकारले आगामी आर्थिक वर्षमा पर्यटक प्रवद्र्धनको विकासका लागि ५ अर्ब भन्दा बढीको रकम विनियोजन गरेको छ । अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्षको बजेट भाषण गर्दै पर्यटन विकासका लागि ५ अर्ब ४६ करोड रुपैयाँ विनियोजन गरेको बताए ।

 

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal