Skip to content
Prabhu

तराई मधेस समृद्धि कार्यक्रम सञ्चालन गर्न १ अर्ब बजेट

 

काठमाडौं । सरकारले तराई मधेश समृद्धि कार्यक्रम सञ्चालन गर्न १ अर्ब बजेट घोषाणा गरेको छ । आगामी आर्थिक वर्ष २०८१÷०८२ बजेट सार्वजनिक गर्दै अथमन्त्री बर्षमान पुनले घोषणा गरेका हुन् ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal