Skip to content
Prabhu

जग्गा रोक्का गर्न मालपोत जान नपर्ने, अनलाइनबाट सुविधा दिने घोषणा

काठमाडौं । जग्गा रोक्का गर्न अब मालपोत जान नपर्ने भएको व्यवस्था आउने भएको छ ।

अर्थमन्त्री वर्षमान पुनले जग्गा रोक्का अनलाइनबाट गर्ने व्यवस्था कार्यान्वयन गरिने घोषणा गरे ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal