Skip to content
Prabhu

समस्यामा परेका सहकारी सञ्चालक र एकाघरका परिवारको सम्पत्तिबाट बचतकर्तालाई पैसा दिइने

काठमाडौं । सरकारले समस्यामा परेका सहकारीका बचतकर्ताको पैसा फिर्ताको लागि सञ्चालक तथा एकाघरका परिवारका सदस्यको सम्पत्तिबाट पैसा फिर्ता गर्ने योजना अगाडि सारेको छ ।

अर्थमन्त्री वर्षमान पुनले सहकारी क्षेत्रमा नियामक निकाय स्थापना गरिने तथा
बचत तथा सहकारी गाभ्न प्रोत्साहन गरिने घोषणा गरे ।

यस्तै सहकारीको समस्या समस्या समाधान सञ्चालक एकाघरका परिवारका सदस्यको सम्पत्तिबाट ५ लाखसम्मको बचतकर्ताको पैसा फिर्ता गर्ने योजना अगाडि सारेका छन् ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal