Skip to content
Prabhu

जानकी मन्दिरलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्न पहल गरिने

 

काठमाडौं । सरकारले जनकपुरमा रहेको जानकी मन्दिरलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्ने भएको छ । आगामी आर्थिक वर्ष २०८१÷०८२ बजेट सार्वजनिक गर्दै अथमन्त्री बर्षमान पुनले घोषणा गरेका हुन् ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal