Skip to content
Prabhu

भूमि व्यवस्था तथा गरिबी निवारण मन्त्रालका लागि ६ अर्ब ८२ करोड बजेट विनियोजन

 

काठमाडौं । सरकारले आगामी आर्थिक वर्षका लागि भूमि व्यवस्था तथा गरिबी निवारण मन्त्रालका लागि ६ अर्ब ८२ करोड बजेट विनियोजन गरेको छ । अर्थमन्त्री वर्षमान पुनले बजेट भाषण गर्दै यस्तो बताएका हुन् ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal