Skip to content
Prabhu

श्रम मन्त्रालयका लागि ८ अर्ब १० करोड विनियोजन

 

काठमाडौं । सरकारले आगामी आर्थिक वर्षमा श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका लागि ८ अर्ब १० करोड रुपैयाँ बजेट विनियोजन गरेको छ । आगामी आर्थिक वर्ष २०८१/०८२ बजेट सार्वजनिक गर्दै अथमन्त्री बर्षमान पुनले यस्तो बताएका हुन् ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal