काठमाडौं । सरकारले आमा सुरक्षा तथा मातृ नवजात शिशु स्याहारका लागि ३ अर्ब ६ करोड रुपैयाँ विनियोजन गरेको छ । अर्थमन्त्री बर्षमान पुनले बजेट भाषण गर्दै यस्तो बताएका हुन् ।

प्रतिक्रिया दिनुहोस्