Skip to content
Prabhu

१ लाख युवालाई स्वरोजगार बनाइने

 

काठमाडौं । सरकारले आगामी आर्थिक वर्षमा १ लाख युवालाई स्वारेजगार बनाउने बताएको छ । अर्थमन्त्री वर्षमान पुनले युवा स्वरोजगारका लागि निजी क्षेत्रसँग सहकार्य गरिने बताएका छन् ।

यो कार्यक्रमका लागि ३ अर्ब रुपैयाँ बजेट विनियोजन गरिएको छ ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal