Skip to content
Prabhu

खेलकुद मन्त्रालयका लागि ३ अर्ब ५० करोड बजेट विनियोजन

 

काठमाडौं । सरकारले आगामी आर्थिक वर्षका लागि युवा खेलकुद मन्त्रालयका लागि ३ अर्ब बढीको रकम विनियोजन गरेको छ । अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्षका लागि खेलकुद मन्त्रालयका लागि ३ अर्ब ५० करोड रुपैयाँ विनियोजन गरेको बताए ।

 

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal