काठमाडौं । सरकारले निश्चित पुँजीभन्दा बढी भएका कम्पनीलाई अनिवार्य सार्वजनिक निष्कासन(आइपीओ) जारी गर्नुपर्ने व्यवस्था ल्याउने भएको छ ।
विगतमा पनि यस्तै कार्यक्रम ल्याउने भनिएपनि कार्यान्वयन भएको थिएन ।
सरकारले पुँजी बजारलाई लगानीकर्तालाई स्टक एक्सञेच्ज संरचनान्तमक सुधार गर्ने र निश्चित रकमभन्दा बढी पुँजी भएकालाई अनिवार्य आइपीओ ल्याउनुपर्ने व्यवस्था ल्याउने घोषणा गरेको हो ।
प्रतिक्रिया दिनुहोस्