काठमाडौं । सरकारले बझाङको साइपाल गाउँपालिकामा बैंकको शाखा स्थापना गर्ने बताएको छ । संसदमा आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री वर्षमान पुनले साइपालमा बैंकको शाखा खोलिने बताएका हुन् ।

प्रतिक्रिया दिनुहोस्