Skip to content
Prabhu

सहुलियत कर्जाका लागि ११ अर्ब बजेट विनियोजन

 

काठमाडौं । सरकारले सहुलियत कर्जाका लागि ११ अर्ब रुपैयाँ बजेट विनियोजन गरेको छ । आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री बर्षमान पुनले यस्तो बताएका हुन् ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal