Skip to content
Prabhu

वायु सेवा निगममा रणनीतिक साझेदार ल्याउने पुनः घोषणा

काठमाडौं । अर्थमन्त्री वर्षमान पुनले नेपाल वायुसेवा निगमलाई व्यवसायिक ढंगले सञ्चालन गर्न रणनीतिक साझेदार ल्याउने कार्यक्रमलाई पुनः घोषणा गरेका छन् ।

एक दशक अगाडि देखि यो कार्यक्रम घोषणा भएपनि कार्यान्वयनमा भने गएको छैन । निगमलाई अहिले बिमान किन्न लिएको ऋण तिर्न समेत मुश्किल पर्ने अवस्था सिर्जना भएको छ ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal