Skip to content
Prabhu

सेबोन र बिमा प्राधिकरणको क्षमता अभिवृद्धि गरिने

 

काठमाडौं । सरकारल आगामी आर्थिक वर्षमा धितोपत्र बोर्ड (सेबोन) र बिमा प्राधिकरणको क्षमता अभिवृद्धि गर्ने बताएको छ । आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री बर्षमान पुनले यस्तो बताएका हुन् ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal