Skip to content
Prabhu

१८ खर्ब ६० अर्ब ३० करोडको बजेट

काठमाडौं । सरकारले चालु आर्थिक वर्षमा १८ खर्ब ६० अर्बको बजेट ल्याएको छ ।

जसमा ११ खर्ब ४० अर्ब ६६ करोड रुपैयाँ तथा विकास खर्चको लागि ३ खर्ब ५२ अर्ब ३५ करोड, वित्तीय व्यवस्था ३ खर्ब ६७ अर्ब बिनियोजन गरिएको छ ।

यो बिनियोजन गतवर्ष ल्याएको बजेटको ६.२ प्रतिशत संसोधित २१.६७ प्रतिशतले बढी हो ।

यो वर्ष वित्तीय हस्तान्तरणको लागि ४ खर्ब हुने छ । सरकारको स्रोतको लागि स्रोत राजस्व १२ खर्ब ६० अर्ब  बैदेशिक अुनदान ५२ अर्ब, बैदेशिक ऋण ऋण २ खर्ब १७ अर्ब,राजस्व ३ खर्ब ३० अर्ब आन्तरिक ऋण उठाउने लक्ष्य राखिएको छ ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal