Skip to content
Prabhu

सरकारी कर्मचारीका लागि ‘सेवाग्राहीसँग शुक्रबार कार्यक्रम’ घोषणा

 

काठमाडौं । सरकारले सेवाग्राहीको गुनासो सुन्ने र सम्बोधन गर्ने व्यवस्थाका लागि ‘सेवाग्राहीसँग शुक्रबार कार्यक्रम’ सञ्चालनको घोषणा गरेको छ । सरकारले आगामी आर्थिक वर्षको बजेटमार्फत यस्तो कार्यक्रम घोषणा गरेको हो ।

सरकारले कर्मचारीको तलब सुविधा नबढाउने भएको छ । मंगलबार प्रतिनिधिसभा र राष्ट्रियसभाको संयुक्त बैठकमा अर्थमन्त्री वर्षमान पुनले पेश गरेको आगामी आर्थिक वर्ष २०८१/८२ को बजेट वक्तव्यमा वर्षमान पुनले कर्मचारीको तलबमान वृद्धिको घोषणा गरेनन् ।

पछिल्लोपटक सरकारले १ साउन २०७९ देखि लागू हुने गरी कर्मचारीको नयाँ तलबमान कायम गरेको थियो ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal