Skip to content
Prabhu

बजेट समग्रमा राम्रो नै छः अध्यक्ष ढकाल

 

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आगामी आर्थिक वर्षका लागि सरकारले ल्याएको बजेट समग्रमा राम्रो भएको बताएका छन् ।

अर्थमन्त्री वर्षमान पुनको बजेट भाषणा सुनेपछि संक्षिप्त प्रतिक्रिया दिदै अध्यक्ष ढकालले समग्रमा राम्रो बजेट आएको बताएका हुन् ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal