Skip to content
Prabhu

आर्थिक ऐन नहेरी बजेटमा बोल्न सकिन्नः राजेन्द्र मल्ल

 

काठमाडौं । नेपाल चेम्बर अफ कमर्सका निवर्तमान अध्यक्ष राजेन्द्र मल्लले आर्थिक ऐन नहेरि बजेटमा बोल्न नसकिने बताएका छन् । बजेट पछिको संक्षिप्त प्रतिक्रिया दिदै मल्लले अहिले बजेट ठिकै आएको बताउँदै ऐन नहेरि बोल्न नसकिने बताएका हुन् ।

करका दरहरुमा भने आर्थिक ऐन नहेरी अहिले केही बोल्न नसकिने मल्लले बताएका छन् । उनले खर्चको अनुमान भन्दा पनि श्रोतको बारे गम्भीर हुनु पर्ने प्रतिक्रिया दिएका छन् ।

 

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal