Skip to content
Prabhu

चुरोट र रक्सीमा बढ्यो कर

 

काठमाडौं । सरकारले रक्सी र चुरोटमा कर बढाएको छ । अर्थमन्त्री वर्षमान पुनले मदिरा, वियर, सूर्ति र चुरोटमा लगाइएको अन्तः शुल्क दरमा वृद्धि गरेको बताए ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal