Skip to content

कालिञ्चोक दर्शन र युनिलिभरको सेयर मूल्यमा सकारात्मक सर्किट

nabil bank

 

काठमाडौं । कालिञ्चोक दर्शन प्रालि र युनिलिभर नेपालको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । यी दुई कम्पनीको सेयर मूल्यमा कारोबार सुरु भएको ३० मिनेटभित्रै सकारात्मक सर्किट लागेको हो ।

कालिञ्चोेक दर्शन प्रालिको सेयर मूल्य १० प्रतिशत अर्थात् ११२ रुपैयाँले बढेर १ हजार २४० रुपैयाँ पुगेको छ । त्यस्तै युनिलिभर नेपालको सेयर मूल्य १० प्रतिशत अर्थात् ३ हजार ९३५ रुपैयाँले बढेर ४३ हजार २८६ रुपैयाँ पुगेको छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime