Skip to content

युनिलिभर नेपालको पुँजी वृद्धि

nabil bank

 

काठमाडौ । युनिलिभर नेपाल लिमिटेडले अधिकृत पुँजी वृद्धि गरेको छ । कम्पनीले आफ्नो अधिकृत पुँजी ३० करोडबाट बढाएर २ अर्ब १४ करोड पु¥याएको हो ।

कम्पनीले १०० रुपैयाँ अंकित दरमा २ करोड १४ लाख थान शेयरमा विभाजित गरेको छ । उक्त शेयर प्रिफरेन्स वा साधारण सेयरमा शर्त वा उपबन्धनसहित वा रहित विभिन्न किसिमका सेयरमा विभाजन गर्न सकिने कम्पनीले जनाएको छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime