Skip to content
Prabhu

बजेट पछि नेप्सेमा सुधारको संकेत, १० मिनेटमै १५ अंक वृद्धि

 

काठमाडौं । आगामी आर्थिक वर्षको बजेट भाषण भएपछिको पहिलो कारोबारको १० मिनेटमा नै सेयर बजार परिसूचक (नेप्से) १५ अंकले बढेको छ । कारोबार हुने साताको चौथो दिन बुधबार ११ बजेर १० मिनेट जाँदा सेयर बजार परिसूचक १५ दशमलव ५७ अंकले बढेको हो ।

बजेट भाषण पछिका पहिलो बारोबार भइरहदा सेयर बजारमा सुधारको संकेत देखिएको हो । ११ बजेर १० मिनेटमा नेप्से २१२८ दशमलव ८१ अंकमा पुगेको छ ।

 

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal