काठमाडौं । अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्षको बजेटले आशा जगाउने प्रयास गरेको बताएका छन् । बजेट सार्वजनिक पछिको पत्रकार सम्मेलनमा अर्थमन्त्री पुनले बजेट आशा जगाउने प्रयास समेटर आएको बताएका हुन् ।
आर्थिक सूचकांकमा निकै दबाब रहेको अवस्थामा बजेट निमार्ण गर्नु चुनौतिपूर्ण भएको भन्दै यो बजेटले आशा जगाउने उनको दाबी छ ।
प्रतिक्रिया दिनुहोस्