Skip to content
Prabhu

नवीकरणीय ऊर्जालाई सरकारले प्राथमिकतामा राखेको छः अर्थमन्त्री पुन

 

काठमाडौं । अर्थमन्त्री वर्षमान पुनले सरकारले आगामी आर्थिक वर्षको बजेटमा नविकरणीय उर्जालाई प्राथमिकतामा राखेको बताएका छन् । बजेट सार्वजनिक पछिको पत्रकार सम्मेलनमा अर्थमन्त्री पुनले विद्युत निर्यात लगायतका विषय सरकारको प्राथमिकतामा रहेको बताएका हुन् ।

सरकारले घोषणा मात्रै गर्ने भन्दा पनि कार्यान्वयन गर्ने गरि कार्यक्रम ल्याएको उनको दाबी छ ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal