Skip to content
Prabhu

कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया रिहा

काठमाडौं । कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया रिहा भएका छन् ।

प्रहरीले सिरोहियालाई हाजिरी जमानीमा छाडेका हो ।

अनुसन्धानका लागि हिरासतमा राखिरहन आवश्यक नपर्ने भएकोले सिरोहियालाई प्रहरीले छाडेको हो । गतसाता प्रहरीले उनलाई नागरिकता नम्बरको विषयमा पक्राउ गरेको थियो । छोरा सम्भव सिरोहियाको रोहबरमा कैलाशलाई छाडिएको हो ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal