Skip to content
Prabhu

स्वरोजगार लघुवित्त र एनएलजी इन्स्योरेन्सको बोनस सेयर नेप्सेमा सूचीकृत

 

काठमाडौं । नेपाल स्टक एक्चेन्स (नेप्से) मा बुधबार दुई कम्पनीको बोनस सेयर सूचीकृत भएको छ । स्वरोजगार लघुवित्तको ७ प्रतिशत र एनएलजी इन्स्योरेन्स कम्पनीको ५.५० प्रतिशत बोनस सेयर नेप्सेमा सूचीकृत भएको हो ।

स्वरोजगारको ४ लाख ३९ हजार ४० कित्ता र एनएलजी इन्स्योरेन्सको ८ लाख २ हजार ६०१ कित्ता बोनस सेयर नेप्सेमा सूचीकृत भएको छ ।

बोनस सेयर जेठ १६ गते नेप्सेमा सूचीकृत भएको हो । उक्त सेयर सम्बन्धित सेयरधनीको हितग्राही खातामा जम्मा भएपछि मात्र नेप्सेमा कारोबार गर्न सकिनेछ ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal