Skip to content
Prabhu

पोखरा फाइनान्सको सेयर मूल्यमा नकारात्मक सर्किट

काठमाडौं । सेयर बजारमा पोखरा फाइनान्सको सेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ । फाइनान्सको सेयर मूल्य अघिल्लो दिनको भन्दा १० प्रतिशतले घटेर ६९१ रुपैयाँ पुगेको छ ।

कम्पनीको सेयर मूल्यमा आज ७६ रुपैयाँले कमी आएको हो । आगामी आर्थिक वर्षको बजेट सार्वजनिक भए पछि लगातार रुपमा सेयर बजार ओरालो लागिरहेको छ । आज पनि दिउँसो २ बजेसम्म सेयर बजार परिसूचक १५ दशमलव ६३ अंकले घटेर २०७३ दशमलव ७९ अंकमा पुगेको हो।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal