Skip to content
Prabhu

रिलायबल नेपाल लाइफमा रोजगारीको अवसर

 

काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडले सातैवटा प्रदेशमा विभिन्न पदको कर्मचारी माग गरेको छ । कम्पनीले उपत्यका, लुम्बिनी र कर्णाली प्रदेशका लागि प्रदेश प्रमुख, सातै वटा प्रदेशका लागि एरिया ब्रान्च मेनेजर, ब्रान्च मेनेजर तथा सेल्स एक्सक्यिुटिभ्स र काठमाडौंका लागि कम्प्लेन्स अफिसर, फाइनान्स र अकाउन्ट डिपार्टमेन्टमा कर्मचारी माग गरेको हो ।

उक्त पदहरुका लागि स्नाकोत्तर तह र स्नातक तह उत्तीर्ण गरी बैंक तथा वित्तीय संस्थामा ५ वर्षदेखि १० वर्षसम्म काम गरेको अनुभव भएकहरुले आवेदन पेस गर्न सक्नेछन् । साथै, तोकिएको योग्यता पुगेका इच्छुक व्यक्तिले आवश्यक कागजातसहित १५ दिनभित्र कम्पनीको इमेलमार्फत आवेदन पेस गर्न सक्नेछन् ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal