Skip to content
Prabhu

मल्टीपर्पस फाइनान्स लिमिटेडको सेयर मूल्यमा सकारात्मक सर्किट

 

काठमाडौं । मल्टीपर्पस फाइनान्स लिमिटेडको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । कारोबार हुने साताको पहिलो दिनको मध्यान्ह साढे १२ बजेसम्मको कारोबार अवधिमा यो कम्पनकिो सेयर मूल्यमा सकारात्मक सर्किट लागेको हो ।

अर्घाखाँची सिमेन्ट
Hyundai

यो कम्पनीको सेयर मूल्य अघिल्लो कारोबारभन्दा १० प्रतिशले बढेको छ । फाइनान्सको सेयर मूल्य ४३ रुपैयाँ ३० पैसाले बढेर ४९८ रुपैयाँ ३० पैसा पुगेको छ । आइतबारको साढे १२ बजेसम्मको अवधिमा सेयर बजार परिसूचक शून्य दशमलव १४ अंकले घटेको छ ।

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्