Skip to content

भारतीय सेयर बजारमा पहिरो, ३८ लाख करोडले बजार घट्यो, अडानीका कम्पनी बढी घटे

nabil bank

काठमाडौं । भारतीय लोकसभा निर्वाचनमा भारतीय जनता पार्टी(बीजेपी)को बहुमत नआएको असर सेयर बजारमा परेको छ ।

भारतका प्रमुख सेयर बजार सूचांक सेन्सेक्स ४ हजार अंक झरेर ७२ हजार बिन्दुभन्दा तल आएको छ । निफ्टी १३ सय अंकले ओरालो लागेको छ ।

लोकसभा निर्वाचनमा प्रधानमन्त्री नरेन्द्र मोदीको दल बीजेपी बहुमतभन्दा कम सिट आाउने देखिएको छ । बीजीपीको गठबन्धनले बहुमत पाएपनि बीजेपीलाई अब गठबन्धन दलको भर पर्नुपर्ने भएको छ ।

भारतीय सेयर बजार कोराना पछिको समयपछि सबैभन्दा बढी एकैपटक ओरालो लोकसभाको निर्वाचनपछि लागेको हो । मूल्य घट्नेमा अडानीका कम्पनीहरु छन् ।

लोकसभा चुनाव के नतीजों के रुझानों से आज यानी, द्ध जून को सेंसेक्स करीब द्धण्ण्ण् अंकों की गिरावट के साथ ठद्द,ण्ण्ण् से नीचे कारोबार कर रहा है। वहीं, निफ्टी में भी करीब ज्ञघण्ण् अंकों की गिरावट है, ये द्दज्ञ,ढढण् के स्तर पर कारोबार कर रहा है।

 

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime