Skip to content
Prabhu

भारतको लोकसभा निर्वाचनको मतगणना शुरु, पोस्टल ब्यालेटमा बिजेपी अगाडि

काठमाडौं । भारतको लोकसभा निर्वाचनको मतगणना शुरु भएको छ ।

७ चरणमा ४५ दिनसम्म चलेको मतगणनाको नतिजा आज आउने छ ।

निर्वाचनपछि भएको एक्जिट पोलहरुले बिजेपीले लगातार पूर्ण बहुमत ल्याउने र तेस्रो पटक नरेन्द्र मोदी प्रधानमन्त्री बन्ने अनुमान दिएका छन् । ५४३ सदस्य लोकसभा निर्वाचनमा बिजेपी १ सिटमा निर्विरोध भएको थियो ।

सरकारी कर्मचारीले पोस्टलबाट मतदान गर्न पाउने व्यवस्था छ । पोस्टल ब्यालेटको मतगणनापछि इभिएमको गणना शुरु हुने छ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal