Skip to content
Prabhu

प्रारम्भिक मतगणनामा बिजेपी बहुमत नदेखिएको हुँदा भारतीय सेयर बजार ओरालो

काठमाडौं । भारतीय लोकसभा निर्वाचनमा बिजेपी अगाडि देखिएपनि बहुमत नदेखिएको हुँदा भारतीय सेयर बजार ओरालो लागेको छ ।

नेपाली समय अनुसार ८ः१५ देखि मतगणना शुरु भएको थियो ।

अहिलेसम्मको मतगणनामा बिजेपीको गठबन्धन र कांग्रेसको गठबन्धनबीच प्रतिस्पर्धा देखिएको छ ।

यसको प्रभाव स्वरुप भारतीय सेयर बजार ओरालो लागेको छ ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal