काठमाडौं । नेपाल बिमा प्रधारिकरणका अध्यक्ष सूर्य प्रसाद सिलवालले सबै नियमनकारि निकायबिच समन्वय हुनुपर्ने बताएका छन । शुक्रबार नेपाल धितोपत्र कोर्डको ३२आौँ वार्षिक उत्सको अवसरमा अध्यक्ष सिलवालले यस्तो बताएका हुन् ।
नियमनकारी संस्थाको सहकार्य आवश्यक छः अध्यक्ष सिलवाल

प्रतिक्रिया दिनुहोस्