Skip to content
Prabhu

धितोपत्र बोर्डको विकासमा मन्त्रालयले सहयोग गर्छः सचिव घिमिरे

काठमाडौं । अर्थ मन्त्रालयका राजस्व सचिव डा रामप्रसाद घिमिरेले धितोपत्र बोर्डको विकासमा मन्त्रालयको सहयोग रहने बताएका छन् । आज नेपाल धितोपत्र बोर्डको ३२ आौं वार्षिक उत्सवको अवसरमा उनले यस्तो बताएका हुन् ।
बोर्ड सबै लगानिकर्ताको नियमन निकाय भएकाले यसले आफ्नो क्षमता बढाउनु पर्नेउनको भनाइ छ । नियमनको प्रभावकारिता पनि बढाउनुपर्ने उनले बताए ।

बोर्डको विश्वसनियता बढाउनुपर्ने आवश्यकता रहेको उनको भनाइ छ । जमेर रहेको पुँजीलाई पनि विसणतार गर्नु पर्ने देखिएको उनले बताए ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal