Skip to content

म आफ्नो इच्छाले गभर्नर बनेको होइनः डा. युवराज खतिवडा

nabil bank
sf7df8f}F, ;fpg !^ -/f;;_M eG;f/ Joj:yfkg uf]i7L –;Daf]wg cy{dGqL 8f o''j/fh vltj8f eG;f/ ljefuåf/f sf7df8f}Fdf laxLaf/ cfof]lht eG;f/ Joj:yfkg uf]i7LnfO{ ;Daf]wg ub}{ . tl:a/ M /f]zg ;fksf]6f

 

काठमाडौं । पूर्वअर्थमन्त्री तथा नेपाल राष्ट्र बैंकका पूर्वगभर्नर डा. युवराज खतिवडाले आफ्नो इच्छाविपरीत नेपाल राष्ट्र बैंकको गभर्नर बनेको बताएका छन् । डा. गोविन्दबहादुर थापाको स्मृतिमा प्रकाशित ग्रन्थ विमोचन कार्यक्रममा उनले आफ्नो इच्छा नहँुदा नहुँदै पनि गभर्नर बन्न पुगेको बताएका हुन् ।

उनलाई गभर्नर नियुक्त गरेका तत्कालिन प्रधानमन्त्री माधवकुमार नेपालसमेत उपस्थित रहेको कार्यक्रममा डा. खतिवडाले आफ्ना इच्छा नहुँदा नहुँदै गभर्नर बन्न पुगेको कथा सुनाए । ‘म योजना आयोगको उपाध्यक्ष बनिसकेको मान्छे, फेरि राष्ट्र बैंक जान्न भनेको थिएँ । प्रधानमन्त्री माधब नेपालज्यूले नै गोबिन्द बहादुर थापा (स्वर्गीय गोबिन्दबहादुर थापा) एसियाली विकास बैंक जानु भयो । अब विकल्प छैन, तपाईं नै बन्नुस भनेर आग्रह गर्नु भयो र म गभर्नर बनेको हुँ,’ उनले भने ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime