Skip to content
Prabhu

प्रि ओपन सेसनमा साढे १७ अंकले बढ्यो नेप्से

काठमाडौं । मंगलबार प्रि ओपन सेसनमा नेप्से परिसूचक साढे १७ अंक बढेको छ । अघिल्लो कारोबार दिन अर्थात सोमबार ८ दशमलव ९० अंक बढेर २०८२ दशमलव ०९ विन्दुमा बन्द भएको नेप्से, यस दिन प्रि सेसनमा १७ शमलव ६८ अंक बढेर २०९९ दशमलव ७७ विन्दुमा पुगेको छ ।

मंगलबार प्रि ओपन सेसनमा ८२ स्टकको ११३ पटकको कारोबारमा २१ लाख २० हजार १२९ रुपैयाँबराबरको ४ हजार १९२ कित्ता सेयर कारोबार भएको छ । जसमध्ये ६२ स्टकको मूल्य बढेको छ भने १७ स्टकको मूल्य घटेको छ । बाँकी ३ स्टकको मूल्य सो सेसनमा स्थिर रहेको छ ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal